बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको हो। मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ । बेनपा वडा नं १ बाट मतगणना सुरु भएको छ ।

Leave a Reply