अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीको चार गाउँपालिकामा मतगणना सुरु

On: May 14, 2022 11:20 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका बाहेक चारवटा गाउँपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा मत गणना सुरु भएको छ । धवलागिरी वडा नं १ गूर्जाको मतपेटिका पैदलमार्गबाट ल्याउने क्रम रहेकाले दिउँसो मात्रै मतगणना सुरु हुने जनाइएको छ । मतगणना सुरु गरिएका सबै वडामा वडा नं १ बाटै मतगणना भइरहेको छ ।