म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङ्गस्थित छ्यारछ्यारेमा जनप्रिय माविको निर्माणधिन अवस्थामा रहेको १६ कोठे भवन सहित आसपासको क्षेत्र ।

गोर्खा वयलफेयर संस्थाको आर्थिक तथा विद्यालयको जनश्रमदानमा छ्यारछ्यारेमा निर्माणधिन भवन अन्तिम चरणमा पुगेको छ । दुई करोड ८६ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न गोर्खा वयलफेयरले ९० प्रतिशत सहयोग र विद्यालयले बाँकी आन्तरिक तथा श्रमदानबाट गर्ने गरी सम्झौतामा भवनको काम भइरहेको विद्यालयका प्रअ दिवाकर सुबेदीको भनाई छ । तस्वीर बिनोद बुढाथोकी मगर

Leave a Reply