म्याग्दीको अति विकट मानिने धवलागिरी गाउँपालिका-१,गूर्जामा परम्परागत जाँतोमा अन्न पिस्दै स्थानीय यूवती । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जाको प्रमुख आम्दानीको स्रोत नै अन्नबाली हो । गाउँमा विद्युतबाट चल्ने अत्याधुनिक कुटानीपिसानी गर्ने मिल भएपनि अझै परम्परागत गत जाँतोमा मकै, कोदो लगायतका अन्न पिस्ने चलन रहेको छ । तस्वीर सौजन्य :- इश्वर सुबेदी

 

Leave a Reply