एकैपटक दुई वटा कर्णल बजाउँदै म्याग्दीको धवलागिरि गाउँपालिका-७ हिलापोखरीका दुर्गे परियार । हिलापोखरी नौमती बाजा समूहका दुर्गेसँगै एकैपटक दुई वटा कर्णेल बाजा बजाउने फरक प्रतिभा छ । नौमती बाजा मौलिक बाजाको रुपमा लोकप्रिय छ ।
एकैपटक दुईवटा कर्णल बजाउँदै
On: October 12, 2022 7:39 PM
