तस्विर समाचार किसानलाई धान धन्क्याउने चटारो By Benionline .com.np - २०७९ कार्तिक ११, शुक्रबार १२:४३ म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको चिप्लेटी र नयाँगाउँका किसान धारापानी खेतमा लगाएको धान माडदै । उनीहरुलाई दसैं, तिहारलगत्तै धान काटने र भित्र्याउन भ्याइनभ्याई सुरु भएको छ । तस्बिर: प्रताप बानियाँ