म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको चिप्लेटी र नयाँगाउँका किसान धारापानी खेतमा लगाएको धान माडदै । उनीहरुलाई दसैं, तिहारलगत्तै धान काटने र भित्र्याउन भ्याइनभ्याई सुरु भएको छ । तस्बिर: प्रताप बानियाँ
किसानलाई धान धन्क्याउने चटारो
On: October 28, 2022 12:43 PM
