म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँमा खानेपानीको धारामा राप्रपाको प्रदेशसभा क्षेत्र नं २ की उम्मेदवार मिठुकुमारी थापा । बि.स २०५० सालमा निर्मित खानेपानीको योजना सहित पञ्चायतकालमा निर्मित खानेपानी सहितका संरचना देखाउँदै राप्रपाले भोट मागिरहेको छ ।