---Advertisement---

तिर्खा लाग्यो….

On: November 10, 2022 8:27 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँमा खानेपानीको धारामा राप्रपाको प्रदेशसभा क्षेत्र नं २ की उम्मेदवार मिठुकुमारी थापा । बि.स २०५० सालमा निर्मित खानेपानीको योजना सहित पञ्चायतकालमा निर्मित खानेपानी सहितका संरचना देखाउँदै राप्रपाले भोट मागिरहेको छ ।