मेहनतको फल….

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मालिका गाउँपालिकास्तरीय निवन्ध प्रतियोगितामा प्रथम भएकी जनप्रिय माविकी छात्रा कृष्णकुमारी पुन नगद र प्रमाणपत्र सहित तस्वीर खिचाउँदै । म्याग्दीमा ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित जिल्लाभर विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ ।

Previous articleठेकेदार लापत्ता हुँदा ठूला योजना अलपत्र
Next articleमालिकाको देवीस्थानमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम