---Advertisement---

स्काइ साइक्लिङमा रमाउँदै….

On: May 2, 2023 11:07 PM
Follow Us:

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवाको कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले सञ्चालन गरेको स्काइ साइक्लिङमा रमाउँदै म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल । नेपालीको रोजाइमा समेत परेको साहसिक पर्यटनका लागि कुस्मा हब बनेको छ ।