अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सर्वोत्कृष्ट खेलाडी !

On: January 27, 2024 6:39 PM
Follow Us:
---Advertisement---

प्रथम म्याग्दी विद्यालयस्तरीय छात्र–छात्रा भलिवल प्रतियोगितामा सवोत्कृष्ट खेलाडी छात्रातर्फ शिख माविकी कमला पाइजा र छात्रतर्फ प्रकाश माविका प्रेम बहादुर विक । सवोत्कृष्ट खेलाडीद्धय पाइजा र विकलाई नगद ५ हजार, ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई प्रशिक्षण सहितको सुविधा समेत रहेको छ । तस्वीर हरिकृष्ण गौतम