म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनको छिस्वाङमा गुन्द्री बुन्दै महिला । एकदशक अगाडीसम्म गाउँमा गुन्द्री बुनेर बिक्री गर्ने महिलाको संख्या अत्याधिक भेटिने गरेपनि पछिल्लो समय प्लास्टिकका गुन्द्रीको प्रयोग बढदै गएकाले गाउँघरमा परालको गुन्द्री बुन्ने चलन लोप हुँदै गएको छ । तस्बिर: हरिकृष्ण गौतम

Leave a Reply