तस्विर समाचार बुढेशकालैमा.. By Benionline .com.np - २०७९ बैशाख १३, मंगलवार १४:०१ म्याग्दीको मंगला गाउँपालिका-२, सिमलचौरमा घासँ लिएर आउँदै गर्नुभएका एक अपाङ्ग । भारतीय सेनामा कार्यरत हुदाँ खुट्टा गुमाएपनि नियमित घरायसी काम गर्ने गर्नुहुन्छ । तस्वीर हरिकृष्ण गौतम