‘रितिकाले खेल नजिते पनि मन जितिन्’
बेनीको खुल्लामञ्चमा आयोजित बेनी नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा ८ बर्षिया रितिका घताने १५ सय दौडमा केही सेकेन्डले काँस्य...
लागुऔषध कारोबारी पूर्णा बिक : ‘घरमा लुकाएर प्रयोगकर्तालाई बेच्थिन’
म्याग्दीको मंगला गाउँपालिका-२,तल्ला डडुवाकी २३ वर्षिय पूर्णा बिकले म्याग्दीका लागुऔषध प्रयोगकर्ता र उनीहरूलाई उपलब्ध गराउन घरमा लगेर लागुऔषध भण्डार गर्ने गर्दथिन् ।
उमेरले २० नाघेकी...
ठूलो परिमाणमा प्रतिबन्धित औषधि सहित एक किशोरी पक्राउ
जिल्ला प्रहरी कार्यालय म्याग्दीको भारी मात्रामा प्रतिबन्धित लागु औषध सहित एक किशोरीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, तल्ला डडुवाकी २३ वर्षिय...
बेनी अस्पतालको अलपत्र भवनमा नपुगेरै फर्किए स्वास्थ्य मन्त्री पौडेल
म्याग्दीको सदरमुकाम बेनीबजारमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ४ पटक म्याद थप्दा पनि अझै लथालिङ अवस्थामा रहेको बेनी अस्पतालको ५० सैयाकोे भवनको अवलोकन...
बजारमा नबिकेका र म्याद नाघेका सामान अन्नपूर्ण गाउँका पसलमा
विभिन्न कम्पनीका डिलर (अधिकृत बिक्रेता)ले बजारमा नबिकेका र म्याद नाघेका सामान बिकाउन ग्रामीण क्षेत्रमा पठाउने गरेका पाइएको छ । अन्नपूर्ण गाउँपालिकाको ग्रामीण क्षेत्रमा पर्ने...
१० वर्षपछि टेकबहादुरले जब छोरालाई देखे…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तितीरका ७५ वर्षीय टेकबहादुर पूर्जाले गुमेको ज्योति फेरि पाउँदा पहिलो पटक छोरा नरबहादुर पूर्जालाई हेर्ने रहर पनि पुरा भयो। बाल्यकालमै...
बजेट अभावमा हाइअल्टिच्युड खेलमैदान अलपत्र
आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ।
म्याग्दी...
बेनी-मालढुंगा सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ६ घण्टा बन्द हुने भएको छ। निर्माणधिन बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि भन्दै आगामी...
स्वर्गीय सांसद बिमला गौचनको सलामी सहित कालिगण्डकी नदीमा अन्त्येष्टि
डेंगुको उपचार गराउने क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी प्रदेश सांसद बिमला गौचनको शनिवार म्याग्दीको सदरमुकाम बेनीमा अन्तिम विदाई सहित कालिगण्डकीको दोभानमा अन्त्येष्टि गरिएको छ...
तस्बिरमा हेर्नुहोस् प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दी जलजला (फोटोफिचर)
ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान ।
यो...