म्याग्दीमा ७३.५ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्दै
अहिले म्याग्दीको सहरी तथा ग्रामिण क्षेत्रमा ग्याँस र विद्युतीय उपकरणको खपट ह्वात्तै बढेको छ । सहरबजारमा घरमा बिजुली र ग्यासबाटै खाना पाक्छ । तर पनि केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ तथ्याङ्कमा...
म्याग्दीका स्थानीय तहमा श्रम स्विकृति सम्बन्धी सेवा शुरु
म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृति सम्बन्धी सेवा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार...
बेनी बचतलाई राष्ट्रिय सहकारी बैंकको सम्मान
राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा सम्मान गरेको छ । राष्ट्रिय सहकारी बैंकले आफ्नो १९ औ वार्षिक साधारणसभाको अवसरमा घोषणा गरेको उक्त सम्मान हालै...
डेढ सय रोपनी जग्गा भाडामा लिएर सहकारीको तरकारी खेती
पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यवसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब...
कृषि औजार कारखाना चलाउन अन्तर्राष्ट्रिय पदक विक्री गर्दै महाविर पुन
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगंजमा प्रयोगविहीन अवस्थामा रहेको कृषि औजार कारखाना चलाउन आफूले प्राप्त गरेका अन्तर्राष्ट्रिय पदकहरू विक्री गर्ने सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय पदकहरू किन्दिनका लागि सर्वसाधारणसँग आह्वान गर्नुभएको छ । कृषि औजार...
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ। याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति...
बेनीका डम्मरबहादुर घिमिरे म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान
म्याग्दीको सदरमुकाम बेनीमा करिब साढे दुई दशकदेखि ब्यवसाय सञ्चालन गरिरहेका बेनी नगरपालिका-२ खबराका डम्मरबहादुर घिमिरे उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । कर सप्ताह–२०८० को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले घिमिरेलाई बिहिबार म्याग्दी जिल्लाबाट...
‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’
म्याग्दी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना...
‘कोल्डस्टोरमा राखिने सुन्तलाको बगैंचा र ढुवानीमै ध्यान दिनुपर्छ’
म्याग्दीको बेनी नगरपालिका–४ सिंगा राजिकुलोमा सञ्चालनमा आएको कोल्डस्टोर (शीत भण्डार) भण्डारण गरिने सुन्तलालाई बोट र बगैंचाबाटै सुधार गरिने भएको छ ।
https://youtu.be/OP_wRCXkrlM
सुन्तला बगैचामा प्रशस्त उत्पादन हुने सुन्तलाको बेमौसममा बजारीकरणका बेनी नगरपालिकाले सञ्चालन गरेको कोल्डस्टोरमा आउने...
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ ।...