Monday, April 21, 2025
19.6 C
Beni
19.6 C
Beni
Monday, April 21, 2025

स्वास्थ्य

Healthy living is the key to a healthy, happier, longer life.

बच्चाले ओछ्यानमा पिसाब गर्‍यो?

0
छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः –बच्चाको पिसाबथैली...

बढी पानी पिउनु पनि हानिकारक

0
सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया...

यस्तो गल्तीले जन्मन सक्छ तेस्रो लिङ्गी बच्चा

0
यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन...

बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा!

0
भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि...

अध्ययन भन्छ : सिउँदोमा सिन्दूर लगाउनु पनि हानिकारक !

0
विवाहित महिलाहरूले आफू विवाहित भएको पहिचान गराउनका लागि सिन्दूरको प्रयोग गर्ने गर्छन् । सिन्दूरलाई विवाहिता महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । तर, त्यस्ता...

सेलरोटी र गुलिया मिठाईबाट स्वास्थ्य जोगाउने उपाय

0
तिहार भन्नेबित्तिकै सेलरोटी या मिठाई। एकैसाथ धेरै चिल्लो र गुलियो खानुपर्ने हुन सक्छ। तर ध्यान पुर्‍याउन सकिएन भने यसले दीर्घकालीन समस्या पनि ल्याउन सक्छ। चिल्लो...

डिप्रेसनको समस्याबाट बच्न ओखर

0
अमेरिका गरिएको एक अध्ययन अनुसार नियमित ओखर खानाले डिप्रेशनको खतरा कम हुन्छ र एकाग्रताको स्तर राम्रो हुँदै जान्छ । क्यालिफोर्नियाको अनुसन्धानकर्ताहरुले नियमित ओखर खाने...

जटिल रोगहरुको रोकथाममा समेत उपयोगी एभोकाडो अर्थात घ्यू फल

0
एभोकाडोलाई नेपालीमा घिउ फल भनिन्छ । पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत...

यस्ता छन्, खाली पेटमा कालो चिया पिउँदाका फाइदा

0
बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । कतिपयको पानी पिउनु अघि चिया पिउने बानी हुन्छ । यदी तपाईं पनि पानी...

अमृत समान लौकाको जुस

0
तरकारीका लागि प्रयोग हुने लौका मानव स्वास्थ्यका लागि लाभदायक छ । अहिले धरेजसोले यसको जुस बनाएर सेवन गर्ने गरेका छन् । तपाइँलाई लौकाको फिक्का स्वाद...
error: Content is protected !!