Monday, March 31, 2025
25.4 C
Beni
25.4 C
Beni
Monday, March 31, 2025

स्वास्थ्य

Healthy living is the key to a healthy, happier, longer life.

healthy-liver-bad-liver

के कारणले बिग्रन्छ कलेजो ? जोगाउने कसरी ?

कलेजो मानव शरीर भित्रको ठूलो अंग हो । परिपक्व उमेर पुगेका आम मानिसमा रहेको कलेजोको तौल औषतमा डेढ किलो हुने गर्दछ । यसको काम धेरै किसिमका हुन्छन् । यद्धपी साधारण भाषामा भर्नुपर्दा यसको एउटा काम शरीरका लागि आवश्यक ‘मेटाबोलिजम’ अर्थात प्रोटिन, ग्लोकोज, फ्याट तथा कार्वोहाइट्रेडलाई जम्मा गर्ने अर्थात स्टोरेज गर्ने काम गर्छ । शरीरमा जतिवेला ती चिजको आवश्यकता पर्दछ त्यहिबाट निकाल्ने र प्रयोग हुने गर्दछ ।
Enlarged Tonsils in Children

बच्चाको टन्सिल ठूलो भए के गर्ने ?

बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ । तर, बोल्न नसक्ने बच्चाहरुमा टन्सिल भएको थाहा पाउन कठिन हुन्छ । हाम्रो शरीरमा टन्सिलको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसको काम रोग लगाउने कीटाणुहरुको पहिचान गरी त्यसविरुद्ध काम गर्ने ‘एन्टीबडी’ उत्पादन गरी कीटाणु नियन्त्रण गर्नु हो
ayurvedic-treatment-piles

के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका ९ उपाय

पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् ।
What is Depression

डिप्रेसनका १२ लक्षण र रोकथामका ८ उपाय

डा. ध्रुवमान श्रेष्ठ मन उदास हुनु, डर लागिरहनु, आत्मग्लानीले घेरिनु, एकोहोरो हुनु जस्ता लक्षण डिप्रेसनका संकेत हुन् । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको...
error: Content is protected !!