मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।
मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा...
लोमान्थाङ गल्फ प्रतियोगिताः श्याम तामाङलाई उपाधि
काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले मुस्ताङको माथिल्लो भेग लोमान्थाङमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन्। पार ३६ को...
कागबेनी–तिरी जोड्ने पुल निर्माण
गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन् । पुल निर्माण भएपछि...
मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने
स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ।
चाँडै स्याउ टिपेर बजारमा पठाउँदा...
बेनी–जोमसोम–कोरला सडकको आठ खण्डको निर्माण सकियो
म्याग्दी, २२ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ ।
पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका...
मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता, विजेतालाई घोडा पुरस्कार
मुस्ताङको उपल्लो क्षेत्रमा गल्फ प्रतियोगिता हुने भएको छ । समुद्री सतहभन्दा चारहजार ६४५ मिटरमा हुने प्रतियोगिता विश्वकै सबैभन्दा अग्लो स्थानमा खेलिने गल्फ हो ।
लोमान्थाङमा...
हवाई क्षेत्र सुरक्षित बनाउन पोखरा जोमसोमबीच ३ ठाउँमा मौसमको जानकारी दिने क्यामेरा राखिने
हवाई क्षेत्रलाई सुरक्षित बनाउन पोखरा जोमसोमको बीचमा मौसमको जानकारी दिने क्यामारा राखिन भएको छ । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई...
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
गत साउन २८ गते कागखोलाको...
बेनी-जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम
म्याग्दी, १२ भदौ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट...
कागबेनी बाढी : करिब एक अर्बको क्षति
गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ...