Monday, March 24, 2025
13.6 C
Beni
13.6 C
Beni
Monday, March 24, 2025

कुमारले बनाए कालिगण्डकीमा साँघु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका युवाले कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि नदीमा काठको अस्थायी पुल (साँघु) निर्माण गरेका छन् । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीदेखि पारी पाउद्धारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान...

अन्नपूर्ण आरोहणमा गएका एक भारतीयको मृत्यु, एक बेपत्ता

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ। काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार...

दानामा महिला सहकारीले ५ सय ६५ घरपरिवारलाई खाद्यान्न सहयोग

जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानाको एक सहकारीले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने साढे ५ सयभन्दा धेरै घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । सृजना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर...

अन्नपूर्णको १६ औं गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना...

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो। डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा...

नीलगिरि खोलाको ११० मेगावाट विद्युत मंसिरभित्र प्रणालीमा थपिने

म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा निर्माणाधीन दुई जलविद्युत आयोजनाको ११० मेगावाट विद्युत अबको ६ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । ८० प्रतिशत निर्माण सकिएको दुवै आयोजनाको विद्युत आगामी मंसिरभित्र प्रणालीमा जोडिन लागेको हो...

घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

म्याग्दी, चैत १२ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दीपेन्द्र गुरुङ प्रथम भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलव पाँच किलोमिटर दुरी २८...

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ। तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन,...

घिउ र बस्तुभाउ बेचेको आम्दानीले एक जना छोरी अधिकृत, तिन शिक्षक

बेनी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाएका पुर्जाका चार छोरी...

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा...
error: Content is protected !!