मुनामा किशोर किशोरीहरुको लागि ३ दिने जीवनोपयोगी सीप तथा जीवनवृत्त परामर्श तालिम सम्पन्न
धवलागिरी गाउँपालिका वडा नं ३, मुनामा किशोर किशोरीहरुको लागिजीवनोपयोगी सीप तथा जीवनवृत्त परामर्श सम्वन्धि ३ दिने तालिम सञ्चालन भएको छ । उक्त तालिममा धवलागिरी...
भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण
म्याग्दी, २५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ ।
लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन...
लमसुङ र लुलाङ बर्खामा यातायात सञ्जालबाट बिच्छेद
म्याग्दी, २४ असार । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद...
धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न
म्याग्दी, २२ असार । म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन...
सामुदायिक वनमा जडीबुटी खेती
म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन्। पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस...
त्रिचालीस दिनमै खानेपानी योजना सम्पन्न
म्याग्दी, १२ असार । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा...
गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम
म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा...
सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार
म्याग्दी, २९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’...
मल्कवाङ,भेडिखाल्टा र बेँशी पन्थोकमा खानेपानी सुविधा
म्याग्दी, २५ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन्...
ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो
म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ ।
सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम...