ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चलहपहल बढ्यो
म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ ।
सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम...
मदिराको बोत्तल फोहर व्यवस्थापनमा चुनौती
म्याग्दी । म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । यसरी फालिएका...
मकै बालीमा देखियो अमेरिकी फौजी कीराको प्रकोप
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित छिन् । हरियाली बनेको मकै कीराका...
धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई
धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ ।
माघ १९ देखि शिवाङमा शुरु भएको...
खेल प्रतिभा खोज्न धौलागिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता
म्याग्दीको धवलागिरि गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङमा रहेको हेम माध्यमिक...
माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र...
विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण
म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको...
धवलागिरीको थप ३ करोड ३४ लाख बजेट पारित
धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत...
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरीको अध्यक्षमा मल्ल
नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा राम्जी मल्ल चयन हुनुभएको छ । आइतवार ताकममा आयोजित पालिका...
मनै लोभ्याउने म्याग्दीको ताकम कोत
पूर्व र उत्तरतर्फ हेर्दा दन्त्य लहर जस्तै देखिने हिमाल । तलतिर हेर्यो भने बेसीका फाँट र म्याग्दी खोलाको खोंच । पुस, माघमा सेताम्य हिउँ...