दरबाङको के.वि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने
पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता हुने भएको छ ।
‘मौनतामा परिश्रम,सफलतामा...
विदेशबाट फर्केर सामूहिक माछापालन
म्याग्दी , २५ मङ्सिर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन्...
अमेरिका जान बराहालाई बली : एउटै गाउँबाट १७३ जना अमेरिका
गाउँको शिरानमा हिमालको छायाँ देखिने बराहा ताल छ । तालको उत्तरतर्फ करिव तीन सय मिटरको दुरीमा रहेको बराहा माईको थानमा हरेक मंगलवार २० ओटा...
पूर्वाधारको पर्खाइमा मालिका धुरी
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीको...
झोलुङ्गे पुल बनेसँगै आवागमन सहज
बेनी (म्याग्दी), २४ असोज । म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको...
राजनीति छोडेर पुनः आरनमा
१९ असोज, बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गरेका उनी राष्ट्रिय जनमोर्चा...
पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा
०८ आश्विन २०८०, सोमबार पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा दरबाङमा सम्पन्न भएको छ । संस्थाले गएको आर्थिक वर्ष...
श्रमदान गरेर सडक मर्मत
म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।
जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत...
सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्
म्याग्दी, ११ भदौ । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर...
दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन
म्याग्दी, ३२ साउन । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ ।
मालिका, धवलागिरि र मङ्गला...