१९ औ जेसीज कप उद्घाटन, पहिलो खेल वेष्ट पोइन्ट र लिटल गार्डेन बिच हुने
विद्यालयस्तरमा निकै लोकप्रिय जेसिजकप फुटबल प्रतियोगिताको १९ औ संस्करण मंगलबार उद्घाटन भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको...
बेनी बजारमा नै छैन सार्वजनिक शौचालय
म्याग्दीको सदरमुकाम बेनीबजारको पुस्तकालय चोक नजिकै रहेका सार्वजनिक शौचालय डेढ दशकदेखि बन्द अवस्थामा छ । सर्वसाधारणको प्रयोगका लागि बनाइएको शौचालय प्रयोगविहिन हुदाँ सर्वसाधारणले दैनिक...
जन्मदिनको अवसरमा कोषलाई ५० हजार सहयोग
आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा...
म्याग्दीकी ९ वर्षीया बाल अभियन्ता प्रेन्सा विश्वभरका १ सय बाल प्रतिभामा छनौट
म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट...
बुटवलमा हुने राष्ट्रिय महिला भलिबलमा सहभागी हुने खेलाडीलाई विदाई
बुटबल उपमहानगरपालिकाद्धारा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दीका महिला खेलाडीलाई विदाई गरिएको छ। मंगबलबार जिल्ला खेलकुद समिति म्याग्दीले खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई...
पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी
नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली म्याग्दी आएको छ ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल...
बेनपा-९ का वडा सचिव खत्रीको निधन,आज नगरपालिकाको शोक विदा
आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाईते हुनुभएका बेनी नगरपालिका–९का वडा सचिव भुपेन्द्र खत्रीको निधन भएको छ । रातको समयमा शौचालयमा जाने क्रममा...
दोबामा पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरू गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन...
म्याग्दी खोलाको जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र
पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा सुरू भएको आयोजना...
पर्यटकीयस्थल टोड्केलाई गण्डकीभित्रको आर्कषक गन्तब्य बनाइने
नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको एक टोली म्याग्दीको आर्कषक पर्यटकीय गन्तब्य टोड्के पुगेको छ । नेपाल पर्यटन बोर्ड र...