एकीकृत समाजवादी म्याग्दीले तोक्यो नगर र गाउँपालिका संयोजक
नेकपा एकीकृत समाजवादी म्याग्दीले नगर र गाउँपालिका संयोजक तोकेको छ । एकीकृत समाजवादी म्याग्दीको प्रथम पूणर् बैठकले म्याग्दीको एक नगरपालिका र पाँच गाउँपालिकाको संयोजक...
रेडक्रस म्याग्दी शाखाको संयोजकमा अमर बानियाँ चयन
नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको संयोजकमा अमर बानियाँ चयन हुनुभएको छ । निवर्तमान कार्यसमितिको समयावधि सकिएपछि केन्द्रीय कार्य समितिले बानियाँको संयोजकत्वमा तदर्थ समिति गठन...
मंगला शिक्षा क्याम्पसको भूपू विद्यार्थीको अध्यक्षमा नारायण शेरपुञ्जा
म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा भूपू विद्यार्थी संघ गठन गरिएको छ ।
२०६६ सालमा स्थापना भएको क्याम्पसमा शुक्रबार एक भेला गरेर नारायण...
कालीगण्डकीमा मोटरेबल पुल निर्माण
अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
गण्डकी प्रदेशको...
प्रविधिको विकाससँगै हुलाकको अस्तित्व सङ्कटमा
सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु¥याउँदै...
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन्...
हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन
बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको...
किर्तिमानी पर्वतारोही निर्मल पूर्जाद्धारा तेस्रो पटक धौलागिरि हिमाल आरोहण
विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएका म्याग्देली पर्वतारोही निर्मल पूर्जाले धौलागिरि हिमालमा तेस्रो पटक सफल आरोहण...
मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी
दशैँलाई लक्षित गरि हिमाल पारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा...
बेनीमा निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुँदै
म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लागि निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर एनआरएनएको महिला तथा युवा विभागको...