डोको बुनेर आफ्नो जीविका चलाउँदै म्याग्दीका क्याङ्ग्लो सार्की
म्याग्दीको बेनि नगरपालिका–२, ज्यामरुकोट फपरखेत बस्ने ५५ वर्षीय क्याङ्ग्लो सार्कीले डोको बुनेर छ जनाको परिवारको गुजारा चलाउँदै आएका छन ।
उमेरले डाँडापारिको घाम हुन लागेका...
होटल व्यवसायीका दुःख : न खोप, न खोल्ने अनुमति
कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’...
दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित
म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत...
‘बलेवामा हवाईजहाज सरर…’
बलेवाली मायाको चिनो !
चिनो हेरे हुन्छ मन मलिनो
मेरो माया जन्मेको घर
बलेवामा हवाई जहाज सर
जाम्ला माया बलेवा तिर
कुश्मा, बेनी, बागलुङ घुमफिर
करिब २६ वर्षअघि उडान बन्द...
अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि...
चार दिनदेखि बन्द बेनी-जोमसोम सडक खुल्यो
पहिरो खसेर गएको बिहीबारदेखि बन्द भएको बेनी–जोमसोम सडक आज सोमवारदेखि फेरि सञ्चालनमा आएको छ । वर्षाले ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको...
म्याग्दीमा ९३३ भूमिहीन पहिचान
हिमाली जिल्ला म्याग्दीमा ९३३ जना भूमिहिनको पहिचान भएको छ । सदरमुकाम बेनीमा शुक्रवार आयोजित ‘भूमि सम्बन्धी समस्या समाधान’ विषयक कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान...
बेगखोलामा पुल नहुँदा यात्रुलाई सास्ती
बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । वर्षामा खोलामा आउने बाढीका कारण दैनिक रूपमा बाटो अवरुद्ध...
म्याग्दीको गुर्जामा इटालियन जातको स्याउ खेती शुरु
हिमाली जिल्ला म्याग्दीको अत्यन्त दुर्गम मानिएको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्व जातका इटालियन जातको स्याउका विरुवा लगाएर स्याउ खेती शुरु गरिएको छ ।
जिल्लामै पहिलो...
पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थाल्यो
पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...