१४ लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपीभी खोप
सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा झन्डै ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागकाे बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख...
६ वर्ष पुगेकालाई मात्रै कक्षा १ मा भर्ना लिनुपर्ने सुझाव
पठनपाठनसम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले ६ वर्ष पुगेपछि मात्र बालबालिकालाई एक कक्षामा भर्ना लिनुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिले एक कक्षा भर्ना हुनुअघि बालबालिकाले...
आज प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज...
कीर्तिपुरस्थित बर्न अस्पतालबाट अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्यको थप उपचार हुने
पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्।
अस्पतालमा दुई दिनदेखि उपचाररत पौडेल आज ‘डिस्चार्ज’...
आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु पर्दैन: मन्त्री पौडेल
बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।
विश्व स्वास्थ्य...
‘वर्षा हुने बलियो मौसम प्रणाली विकसित भएको छैन’
पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ। मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम...
पाेखरा भ्रमण वर्षकाे उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पाैडेल र पाेखराका मेयर घाइते
पोखरा भ्रमण वर्ष २०२५ काे उद्घाटनका क्रममा आगाेको ज्वालाले बेलुन फुट्दा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको...
विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन, भ्रमण र पिकनिक औचित्यका आधारमा...
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनदेखि सार्वजनिक भएका विद्यालय बस दुर्घटना र विद्यार्थीलाई अमानवीय यातना दिइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार मन्त्रालयका...
सुनजस्तो देखिने पहेँलो धातुसहित दुई भारतीय पक्राउ
काठमाडौंबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्लीका २७ वर्षीय महेश अम्रुत मनि र महाराष्ट्र सोलापुरका २४ वर्षीय...
आज प्रणय दिवस, प्रेम साटासाट गरी मनाइँदै
आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्।
एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम...