Wednesday, February 28, 2024
21.8 C
Beni
21.8 C
Beni
Wednesday, February 28, 2024
उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका उनी पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा...
बेनीमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको माघेसङ्क्रान्ति मेलाको आम्दानी खर्चको विवरण सार्वजनिक भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा भएको मेलामा १८ लाख १४ हजार ६६६ आम्दानी भएको, ७० लाख खर्च र १७ लाख ६९ हजार ५ सय खर्च भएर ४५ हजार १६६ बचत भएको महिला उद्यम...
आजदेखि म्याग्दीमा नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइदैछ । म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोपका लागि तयारी पूरा भएको छ । विहान १० बजे बेनी अस्पतालमा एक समारोहका बिच खोप कार्यक्रम शुभारम्भ हुदैछ । आगामी २१ गतेसम्म खोप लगाउन डेढ सय खोप कार्यकर्ता...
नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय भएका छन् । प्रथम, द्धितिय, तृतियले क्रमश २० हजार,...
नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरिएको थियो । दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गरे । कार्यक्रममा पूर्वमन्त्री नरदेबी पुन मगर, जिल्ला समन्वय समिति...

खम बहादुर गर्बुजा

प्रतिनिधिसभा

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2223308%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%2220980%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भुपेन्द्रबहादुर थापा

विनोद केसी

प्रदेश सभा निर्वाचन क्षेत्र -क

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80%20%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%22%2C%22value%22%3A%2214704%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%20%E0%A4%97%E0%A4%A0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8%22%2C%22value%22%3A%2212175%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23ddc133%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भिम प्रसाद गौचन

नरदेवी पुन मगर

प्रदेश सभा निर्वाचन क्षेत्र -ख

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2210872%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%227990%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

अम लाल फगामी पुन

ताजा खबर

नेपाल निर्वाचन २०७४ Live

You cannot copy content of this page