Wednesday, April 30, 2025
17.6 C
Beni
17.6 C
Beni
Wednesday, April 30, 2025

स्थानीय समाचार

बेहोस फेला परेको पुरुषको मृत्यु, पहिचान खुल्न सकेन

म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार दिउँसो बेहोस बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका वडा नं ८ न्युरोडस्थित कृषि विकास...

चौरासीको खर्च विद्यालयमा अक्षयकोष र मन्दिरमा सहयोग

म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा...

गोबर र गहुँतबाट आम्दानी

जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ । स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई...

मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर

मुस्ताङमा वर्षाले फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा...

देश

बिनु सुवेदीलाई अम्बिका देवी ओली राष्ट्रिय पत्रकारिता पुरस्कार

वि.स.२०८१ (सन् २०२४) को ‘अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ पत्रकार बिनु सुवेदीलाई प्रदान गरिने भएको छ। म्याग्दीको रघुगंगा...

१० रुपैयाँको चुरोटको मूल्य ३० पुर्‍याऔं : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन्। साथै प्रति बोतल एक...

आर्थिक

महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम

म्याग्दी– समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त...

महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम

म्याग्दी– समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार...

नारच्याङको रेलेखोलाबाट ६ मेगावाट विद्युत थपिदैं

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला...

रत्नेचौर र पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा...

थरीथरीका झोला बुन्न ब्यस्त अस्मिता सिंथानी (भिडियो)

बेनी नगरपालिका वडा नं ७ संगमचोकमा रहेको अस्मिता टेलिरिङ...

सुनको भाउ ताेलाकाे २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँले बढ्याे

सुनको भाउ आज एकैदिन ६ हजार नाै सय रुपैयाँले...

सुनको मूल्य हालसम्मकै उच्च : तोलाकाे एक लाख ९१ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको...

धेरै हेरिएका

सूचना पाएको दुई घण्टामै श्रीमतिको हत्या गरी भागेको राजु पक्राउ

म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा श्रीमति भगवती विकको हत्या...

दाउरा प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या...

बेहोस फेला परेको पुरुषको मृत्यु, पहिचान खुल्न सकेन

म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार दिउँसो बेहोस बेहोस अवस्थामा फेला...

चरम यातनापछि आत्महत्या गर्न बाध्य बनाउने मालिक पक्राउ

कोरियाको प्रहरीले गत फागुन ९ गते  मालिका गाँउपालिका–१ निस्कोटका...

सहयोगी मनका धनी रुप प्रसाद पुन

सन्तुलित मन बराबर कुनै तपस्या छैन । सन्तोष बराबर...

अन्तर्वार्ता

खेल समाचार

कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता

नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको पहिलो...

अस्ट्रेलियामा प्रथम रियल ‘फाइभ ए साइड’ फुटसल हुने

अस्ट्रेलियामा रहेका म्याग्देली फुटबल प्रेमीहरूको संस्था दि रियल म्याग्दीको आयोजनामा प्रथम रियल फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ ।...

बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने

म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी...

सञ्जु जिसीलाई ‘विस्तारै स्कुटर चलाउने’ प्रतियोगिताको उपाधि

म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक...

महिला राष्ट्रिय फुटबलमा गण्डकीबाट म्याग्दीकी निकिता र दिपा छनौट

महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् । यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने...

डेढ लाख पुरस्कार राशिको जेपीसी कपको उपाधि आयोजकलाई

म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना...

स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता 

म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया...

बिबिध

स्वास्थ्य

मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग...

मालिका गाउँपालिकाले गरिदियो विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर...

चुरोट, बिँडी नखाने मानिसमा पनि वायु प्रदूषण मुख्य कारण फोक्सोको क्यान्सर बढ्दै

पछिल्ला वर्षहरूमा चुरोट बिँडी नखाने मानिसहरूमा पनि फोक्सोको क्यान्सर बढ्दै गएको पाइएको छ । 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नल' मा प्रकाशित अध्ययन...
error: Content is protected !!