सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएकाे हाे ।

Leave a Reply