‘ठाउँ छ मनैखानी जाउँ हिड घुम्नलाई …

प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गरेपछि धारामा नुहाउँदै बिरामी । जमिन मूनिबाट ५३ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ । अहिले तातोपानी कुण्डमा दैनिक करिब ४ सयदेखि ५ सय जनासम्म बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले नियमित रुपमा नुहाउने गरेका छन्। तस्वीर बेनीअनलाइन

 

Previous articleनिर्मल पुर्जा विरुद्ध समाचार लेखेको हिमालयन टाइम्स कालोसूचीमा
Next articleकेरा बेच्दै …