केरा बेच्दै …

म्याग्दीको बेनी नगरपालिका–४,प्राकृतिक उपचार केन्द्र तातोपानीमा स्नान गर्न आउने बिरामीलाई केरा बेच्दै नन्दकुमारी किसान । तातोपानी कुण्डमा स्नान गर्न जाने र अवलोकन भ्रमणमा जानेहरुलाई केरा बेचेर नन्दकुमारीले उपचार र घरायसी खर्च चलाउनुहुन्छ । तस्वीर बेनीअनलाइन

Previous article‘ठाउँ छ मनैखानी जाउँ हिड घुम्नलाई …
Next articleकार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका देशैभरमा द्वितीय, गण्डकी प्रदेशमा प्रथम