तस्विर समाचार नाँगीको डोको.. By Benionline .com.np - २०८२, १० जेष्ठ शुक्रबार ०८:१५ 0 12 म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा स्थानीयलाई उद्यमशिलतामा जोड्न डोको बुन्ने २० दिने तालिम आयोजना गरिएको छ । जङ्गलमा पाइने निगोलोबाट पानी बोक्न, घाँस दाउरा ल्याउनलगायत काममा डोका प्रयोग हुने गर्दछ । तस्वीर दिवा पुन तिलिजा