विरोधमा महिलाहरु

सदरमुकम बेनीमा महिला संघ म्याग्दीले सदरमु्काम बेनीमा निर्मला पन्त, बागलुङकी रुपा गौतम, संगिन जिसी लगाएत देशभर हत्या गरिएका बालबालिका तथा महिलाको हत्यामा संलग्नको पहिचान गरी कारवाहीको माग गदैं आयोजित विरोधसभामा सहभागी । तस्वीर मनकुमारी विक