तस्विर समाचारतस्वीरमा ६२ औं सहकारी दिवसBy - - २०७५ चैत्र २०, बुधबार १९:२३ बुधबार ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारासहित आयोजित सहकारी दिवसको अवसरमा सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका तस्वीरहरू ।