तस्विर समाचार मकै छर्ने याम By Benionline .com.np - २०७६ चैत्र २६, बुधबार ११:३० म्याग्दीको बेनी नगरपालिका-५, चिप्लेटीस्थित बारीमा मकै छर्दै स्थानीय कृषक । जिल्लाको ग्रामीण भेगमा यतिबेला हिउँदेबाली गहुँ, जौ, उवा, तोरी काटेर मकै, बदामलगायत वर्खे बाली लगाउने कामको चटारो सुरु भएको छ । तस्विर : प्रताप बानियाँ