स्थानिय समाचारम्याग्दी समाचार म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि By Benionline .com.np - २०७७ आश्विन २३, शुक्रबार १५:५८ म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।