१०१ चर्चित उखान टुक्काहरु !
नेपाली समाजमा नेपाली भाषाको बिकाश संगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्का को प्रयोग गर्दा आफुले ब्यक्त गर्न...
‘नेपाली संस्कृति, विदेशी प्रस्तुती’
संगम घर्तीमगर / कार्यक्रमको नाम सुन्दै अनौठौ लाग्ने । नेपाली संस्कृति विदेशी प्रस्तुती । नेपालको संस्कार र संस्कृति पनि कसैले सिकेको छ होला र...
वसन्तको गित म्याग्दीका रबिले गाए ‘जाम सुस्तै’
पछिल्लो समयमा लोकगायनको क्षेत्रमा सर्वाधिक लोकप्रिय गीतकार तथा सर्जक बसन्त थापाको नेपाली लोकदोहोरी गीत जाम सुस्तै बजारमा सार्बजनिक भएको छ । सालको पातको अपार...
स्वागत छ है नागी गाउँमै…. (भिडियो)
म्याग्दीको नागी गाउँलाई चिनाउने स्वागत गित सार्वजनिक भएको छ। पर्यटकीय एवम् बेतारे प्रविधिको इन्टनेटनका कारण विश्वमै चर्चित अन्नपूर्ण गाउँपालिका वडा नं ८ नागीको प्रचारप्रसार...
१४ वर्षपछि दर्शक तथा स्रोतामाझ पुनरागमन गर्दै ‘सिजन्स ब्याण्ड’
‘सिजन्स ब्याण्ड’ले लामो समयपछि दर्शक तथा स्रोतामाझ पुनरागमन गरेको छ। कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक यो समुह...
वेष्ट पोइन्ट कलेज बेनीमा व्यवसायिकता सम्बन्धि तालिम
वेष्ट पोइन्ट कलेज बेनीमा ४ दिने नेतृत्व बिकास र व्यवसायिकता सम्बन्धि तालिम शुरु भएको छ । कलेजमा गठन भएको Influential Bachelor क्लबको आयोजनामा संचालन...
बेनीमा विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन
पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्र घोषण गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेको बेला हिन्दू राष्ट्र निमार्णमा सहयोग पु–याउने उद्देस्यले बेनी नगरपालिकाको वडा नं.–७ मा तुलसीनाथ...
जाउँ हिड घुम्नलाई दाना गाउँमा.. (भिडियो)
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उदेश्यले ‘जाउँ हिड घुम्नलाई दाना गाउँमा’ भन्ने म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको प्रसिद्ध...
विमला श्रेष्ठको साङ्गीतिक यात्रा
घायलश्री/होचो कद, हल्का कालो तर हँसिलो अनुहार, फिजारिएको कपाल, ओठहरु सधैं गुलाबी लालीले सिगार्ने सुरिलो स्वरकी धनी म्याग्देली नव गायिकाको नाम हो विमला श्रेष्ठ...
भूपेनको बढ्दो लोकप्रियता
घायलश्री/ चाहिदो उचाई, कसिलो शरिर, पाखुराहरुमा खोपिएको ट्याटु, लामो कपाल, मिलाएको दाह्रीसँगै रिसाए जस्तो देखिने अनुहार, झट्ट हेर्दा कुनै फिल्मको खलनायक जस्तो देखिने ब्यक्ति...