जमेर चट्टान भएको पञ्चकुण्ड तालमाथि मान्छेहरुको लर्को
चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आधार क्षेत्रमा अवस्थित हिमताल जमेर चट्टानझैं भएको छ । समुन्द्री सतहदेखि ४ हजार...
आहा ! साइकलमा सरर गूर्जा बस्तीमा.. (फोटो फिचर)
म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा पहिलोपटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुगेका छन्। आइतबार विहान पोखराबाट यात्रा सुरू गरेका दीपक र...
खाडीबाट म्याग्देली चेलीको अपिल, दलालको प्रलोभनमा खाडी नआउनुहोला
श्रीमानको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हिराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गदैं जागिरको प्रलोभनमा कुवेत पठायो...
आध्यात्मिक गन्तव्य बन्दै बिम प्रभुचेलाधुरी
करिब वि.सं. १९७० सालतिर स्वर्गद्वारीधाम प्युठानका बालानन्द चैतन्य महाप्रभुका चेला (शिष्य) स्वामी कपिलानन्द गिरीजी मालिका गाउँपालिका वडा नं. ७ बिम अवस्थित प्रभुचेला धुरीमा आई...
बैदेशिक रोजगारीमा जाँदै हुुनुहुन्छ ? एकपटक आप्रवासी स्रोत केन्द्रमा पुग्नुहोस्
म्याग्दीमा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि बैदेशिक रोजगारीमा ठगिएकाहरूलाई कानुनी कारवाहीका लागि सहज भएको छ । म्याग्दीबाट वैधानिक तथा अवैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने...
खाडीमा फसेका म्याग्देली चेली
वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेतमा घरेलु कामदारका रुपमा पुगेकी म्याग्दीको बेनी नगरपालिका–९,घतानकी हिराकुमारी चोखालले उद्धारका लागि अनेक प्रयास हुदाँ समेत सफल हुन सकेको...
थाली नाचकी पर्याय हिरामाया
१४ बर्षको उमेरमै हिरामाया पुनले आफुँले खाना खाएको थाल माझ्न जुठेल्नुमा जाँदा हातमा थाल नचाउँदै जान्थिन्। साँझ–विहान हिरामायाँले खाना खाएका थाल तथा अन्य भाँडाहरू...
सूर्योदय हेर्न उत्कृष्ट गन्तब्य बेलढुंगा
उत्तर फर्केर हेर्दा चाँदीझै टल्कने सेता हिमाल । दन्ते लहर जस्तै एकदर्जन हिमश्रृंखलाका साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन्।...
विपश्यना : जीवन जिउने कला
व्यक्तिको जीवन शैली उसले बाँच्ने क्रममा भोगेका परिस्थिति, वातावरण, शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश एवं संस्कारले निर्धारण गरेको हुन्छ । जीवन शैली व्यक्तिका सपना, आकांक्षा...
के हुन्छ विपश्यना ध्यानमा ?
व्यस्त जीवनशैलीसँगै मानिसमा तनाव पनि बढ्दो छ । तनावबाट छुटकारा पाउन मानिस विभिन्न उपायको खोजी गरिरहन्छन् । प्राचीनकालमा तनावबाट मुक्ति पाउन ध्यान तपस्या गर्ने...