इन्द्रेनीमा घन्कियो म्याग्दीको यानीमायाँ
लोकसंगीत तथा सामाजिक अभियानमा सक्रिय इन्द्रेनी कार्यक्रममा म्याग्दी जिल्लाको मौलिक कला संस्कृतिले प्राथमिकता पाएको छ । कला संस्कृतिको संरक्षणमा सक्रिय रहेको उक्त कार्यक्रममा म्याग्दीका...
मुस्ताङमा मज्जाको हिमपात : हिउँदे बाली लगाउने तरखरमा रहेका कृषक रमाए
सुशीलबाबु थकाली
हिमालीपारिको जिल्ला मुस्ताङमा मङ्गलबार रातिदेखि हिमपात भएको छ । लामो समयदेखि मुस्ताङमा पर्याप्त मात्रामा हिमपात भएको थिएन । यस वर्ष मंसीरको सुरुवातदेखि...
हिउँको सेतो घुम्टोमा बेहुलीझैं सिँगारिएको गूर्जा
नजिकै देखिने चाँदी जस्तै टल्कने हिमाल, बिहान उदाउने सूर्य गुर्जा, चुरेन र पुथा हिमालमा पर्दा सुनजस्तै टल्किने गूर्जामा आइतबार रातीदेखि परेको हिमपातले गाउँ आसपासका...
मिस म्याग्दीको उपाधि छन्त्याललाई
किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । बेनीमा शनिबार भएको फाइनलमा...
‘टोल सुधार समितिले सार्वजनिक ठाउँमै मनाइदिन्छ जन्मदिन’
टोलमा भाडामा बस्न आउने र छोडेर जाने ब्यापारीले तत्कालै टोलसुधार समितिलाई जानकारी गराउँछन् । टोलले पनि भब्य सम्मान तथा विदाई समेत गर्ने गर्दछ ।...
म्याग्दी मगर समाज काठमाडौँले माघे संक्रान्ति मेला गर्ने
मगरहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा यही पौष ३० गते सोमबार देखि माघ ५ गते शनिबार सम्म ७...
डाँडागाउँका १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ ।जनप्रतिनिधि र सम्बन्धित शाखाका...
राजा विरेन्द्र कतिपटक आएका थिए म्याग्दीमा ?
स्वर्गीय राजा वीरेन्द्र शाहको शनिबार ७४ औँ जन्मजयन्ती मनाइएको छ । गणतन्त्र नेपालमा पनि नेपाली जनताले लोकप्रिय राजाको रुपमा सम्झने स्वर्गीय शाहले आफ्ना कार्यकालमा...
ताकमकोत मन्दिर पुनःनिर्माण समिति गठन
गोपाल आचार्य
धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति...
धुर्व जिसिको माया माया सार्बजनिक
नेपाली सांगीतिक क्षेत्रमा बिगत केही समय देखि निरन्तर सक्रियता देखाउदै आएका गायक हुन धुर्व जिसि । भर्खरै मात्र सांगीतिक बजारमा धुर्व जिसि र देबि...