गजल
आज मलाई एउटा भुल, गरे जस्तो लाग्यो
जिउँदै भए पनि आफु मरे जस्तो लाग्यो !!
०००
दुखाए छु आफ्नै चित्त ,हेर कस्तो अनिष्ट भो !!
आफ्नै खुसि सबै...
महिलाहरुलाई उद्घोषण तथा भाषणकला तालिम सञ्चालन
बेनी नगरपालिका–९, घतानमा शनिबारदेखि उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । बेनी नगरपालिका–९, को वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरीय महिला सञ्जाल घतानको...
साताको राशिफल (वैशाख ५ गतेदेखि ११ गतेसम्म)
मेषः यात्राको अवसर मिल्नेछ । बोलीको प्रभाव बढ्नुका साथै सहयोगीहरु बढेर जानेछन् । मीठो खान पाइनेछ । मान प्रतिष्ठा बढ्नुका साथै शुभ खबर प्राप्त...
साहित्यिक कार्यक्रमहरुको स्वरुप फेरिँदैः हातेमालोको आँगनमा तीन स्रष्टा
बैशाख ७ गते शनिबार तीन जिल्लाका तीन स्रष्टाहरु सिर्जना वाचनको लागि एउटै आँगनमा उभिने भएका छन् । बागलुङ, म्याग्दी र पर्वतका तीन युवा लेखकहरु...
१२ राशीका ०७६ सालका १२ महिना : पढ्नुहोस् कसले पाउँछ दुख, कसले भोग्छ सुख
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –
मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल...
अब म्याग्दीका मेलाको समिक्षा गर्ने बेला आयो
खतरा रैछन सिडियो साहेब, साउथ इन्डियन फिल्मको हिरो जस्तो । वैशाख १ गते सम्म गर्ने भनिएको म्याग्दी पर्यटन महोत्सब चैत्र ३० गते नै समापन...
तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग
प्रताप बानियाँ/ बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई...
ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन
लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको...
फक्रिँदै श्रद्धा !
घायलश्री / ‘हुने विरुवाको चिल्लो पात, नहुने विरुवाको फुर्सो पात’ भनेर स्कुलमा गुरुले पढाउनु भएको कुरा एक किसिमले हो जस्तो र ठिकै जस्तो पनि...
म्याग्दी क्याम्पसका विद्यार्थीलाई जीवनशैली शिक्षा
म्याग्दी बहुमुखी क्याम्पसमा जीवन शैली र स्वस्थ बानी ब्यवहार परिवर्तन सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । स्वस्थ जीवनका लागि खानपिन, बानी ब्यवहार, जीवनशैली लगाएत...