उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
मौसम चिसिदै छ । पानी परेर भित्राउने बेलाको बालीमा क्षति पुर्याउँछकी भन्ने आशंकाले किसानहरु विहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन् ।...
२४ दिनदेखि बेपत्ता हेमराज अझै भेटिएनन्
विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाण्डौ...
म्याग्दीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ
म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । किसानलाई धान, भटमास, बारीमा लगाएको कोदो, भाङ्गो लगायतका खाद्यान्न भित्र्याउने चटारो छ ।पाकेको धान काट्ने, सुकाउने, उठाउने, कुन्यु...
कात्तिक १७ देखि मंसिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घरदैलो अभियानमा ब्यस्त रहेका म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर...
कुस्मामा एकैदिन भित्रिए २ हजार बढी पर्यटक
तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका १० जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले...
तिहार सभ्य रुपमा मनाऔं
उज्यालो तथा झिलिमिली पर्व हो तिहार। नेपालीहरुको घर–घरमा भित्रिसकेको छ। दाजुभाई र दिदीबहिनीको आत्मिय सम्बन्ध पनि यो पर्वसँग जोडिएको छ । दशैँको रमझम सकिएलगत्तै...
सयपत्रीको कथा
मनसुन निख्रिएर आकाश नीलाम्मे छ । धरतीमा शारदीय फूल मगमगाउन थालेका छन् । धेरैजसोको घर, आँगन, बगैंचामा सयपत्री लोभलाग्दो गरी हाँसिरहेको छ । यो हाँसो सकिँदो दसैं...
तिहारमा फूलले सिँगारिए म्याग्दीका गाउँघर
प्रताप बानियाँ/ नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको भाइटीका आउन अब दुई दिनमात्र बाँकी छ । यति बेला परदेशिएका नेपाली दाजुभाइ पनि आफ्नो गाउँघर फर्किएका छन्...
बेनीमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालियो
म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ। बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र...
खेलकुदका ९ स्टारमा म्याग्दीकी तारादेवी पुन
गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नवौं स्टार भित्र स्ट्रंगेस्ट महिला म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानकी तारादेवी पुन पर्नुभएको छ...