म्याग्दीमा केराखेती फस्टाउँदै
गलेश्वर, २ साउन । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् ।
म्याग्दीका ६ वटै...
बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला
बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला गरेको छ । बेनी नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुल्ला गरेको जानकारी...
कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ रकम हस्तान्तरण
कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ ।...
तातोपानी कुण्डमा नुहाउन आउनेले तिरे ६३ लाख प्रवेश शुल्क
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको तातोपानी कुण्डमा नुहाउनका लागि आउने बिरामीहरुले झण्डै ६३ लाख रुपियाँ प्रवेश शुल्क वापत तिरेका छन् । कुण्डले...
फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन
म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् ।
समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको...
पन्ध्र साना सिँचाइ योजना निर्माण
म्याग्दी, २७ असार । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक,...
घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा
म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ...
म्याग्दीमा ९ झोलुङ्गे पुल निर्माण, ३२ सय ८६ घरधुरी लाभान्वित
म्याग्दीमा चालु आवमा विभिन्न बस्ती जोड्ने ९ वटा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल निर्माण गर्नको लागि प्रादेशिक प्राविधिक सहयोगी निकाय (पिटिएपि)...
मङ्गलाका किसानको व्यावसायिक खेतीमा लोभलाग्दो प्रगति
म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोप्नुभएको छ । परम्परागत रुपमा धान खेती गर्दै आउनुभएका उहाँले करिब पाँच रोपनी खेतमा...
आहा ! अर्मनको पर्यटकीय गन्तव्य चाङ्गा
यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुसाउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको...