समृद्ध गाउँपालिका बनाउने योजना सहित लुलाङमा काँग्रेस-माओवादीका उमेद्वार
म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा...
डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन्...
धवलागिरिको मुनामा एमालेको घरदैलो, ताकममा अगुवा कार्यकर्ता भेला
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (सोमबार) मुनामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको...
एमालेको मालिका गाउँपालिकाको दुखुमा चुनावलक्षित कार्यक्रम
आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले मालिका गाउँपालिका कमिटीले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा आज (सोमबार) मालिका–६,...
छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन्...
रघुगंगाको दग्नाममा एमालेको चुनाबी प्रचार सभा
नेकपा एमालेले रघुगंगा गाउँपालिका–४, दग्नाममा हिँजो (आइतबार) चुनाबी प्रचार सभा गरेको छ । चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्युरो सदस्य थममाया थापाले...
हरेक हिसाबमा महिलालाई परिपक्क बनाउदै लैजान्छु : शाही
जीवनको साढे दुई दशक राजनीतिमा सक्रिय पशुपति शाही बेनी नगरपालिकाकी महिला उपमेयरका लागि भोट माग्दै हुनुहुन्छ । बेनपा-६,शाहीलाई स्थानीय तहको निर्वाचनमा उहाँलाई नेकपा एमालेले...
मंगलामा नेकपा एमालेले योजना सुनाउँदै भोट माग्दै
आसन्न स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिकामा नेकपा एमालेले चुनावी अभियानलाई तिब्रता दिएको छ । गाउँपालिका अध्यक्षको उम्मेदवार सतप्रसाद रोका, उपाध्यक्षको उम्मेदवार पेमा अधिकारी...
कांग्रेस-माओवादी गठबन्धनको बाचा,‘पाँचबर्ष भित्र छुवाछुत मुक्त बेनी नगर बन्ने छ’
नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार बनेका चिरञ्जीवी शर्माले जातीय विभेद तथा छुवाछुत भेदभाव मुक्त बेनी नगर घोषणा गरिने बताउनुभएको छ । नेपाली काँग्रेस...
बेनपा-६, गठबन्धनको घरदैलो अभियान
बेनी नगरपालिका-६,मा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी भएका उम्मेदवारले प्रत्येक घरमा...