बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप...
पाक्ने समयका सुन्तलामा औंसे किराको प्रकोप
बागलुङ जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् ।...
जैमिनीको माटोमा अम्लियपन भेटियो
जैमिनी नगरमा गरिएको माटो परीक्षणमा वडा नं. १०मा अम्लियपन भेटिएको छ ।
माटोको उत्पादकत्व खोजी गर्न जैमिनीले सुरु गरेको माटो परीक्षण शिविरमा ल्याईएका अधिकांस नमुनामा...
बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको...
धौलागिरी अस्पतालमा जन्मिए पेट र छाती जोडिएका जुम्ल्याहा बच्चा
प्रसुती व्यथाले च्यापेको लामो समयपछि धौलागिरी अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई बच्चालाई जन्म दिएकी छन् । पर्वतको फलेवास नगरपालिका वडा नं...
मूल्य नपाउँदा रोकियो सागको उत्पादन
ठूला अनि मुलायम देखिने पात। देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ? सदरमुकाम बागलुङ बजारदेखि...
धान मासेर लगाएको किबीले मालामाल
स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेत । पाँच रोपनी पाखो खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान...
कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार
जनशक्तिको अभाव र उत्पादनमा भैरहेको गिरावटले निराश यहाँका किसानलाई रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न जिल्लाको ढोरपाटन नगरपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा...
अबैध क्रसर नियन्त्रण प्रयास थालियो
अबैध रुपमा संचालन भएका ढुंगाखानी, क्रसर उद्योग र जथाभावी उत्खनन गरिएका बालुवा तथा निर्माण सामाग्रीलाई नियन्त्रण गर्न पहल थालिएको छ ।
ढुंगागिटी तथा वालुवा उत्खनन्...
बागलुङमा एकहप्ते लकडाउन मंगलबारदेखि खुल्ने
कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बागलुङ प्रशासनले लगाइएको एक हप्ते लकडाउन मंगलबारदेखि खुलाउने भएको छ । प्रशासनले जारी गरेको बिज्ञप्तीमा लकडाउन खुला गरी बिभिन्न...