Saturday, May 3, 2025
16.4 C
Beni
16.4 C
Beni
Saturday, May 3, 2025

बाङ खोलाको बाढीले पुल बगायो

0
म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन...

पर्यटक र पूर्वाधारको पर्खाइमा मराङको हलहलेचौर–चुलीडाँडा (फोटो फिचर)

0
पूर्व र उत्तर फर्केर हेर्दा दन्ते लहर जस्तै सेताम्मे हिमाल देखिने । पश्चिमतर्फ फर्किने हो भने ढोरपाटन शिकार आरक्ष, पूर्वी रुकुम र डोल्पाको सिमाना...

धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिको तयारी

0
म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडा सम्मको सडक स्तरोन्नतिको तयारी भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना...

भीर मह खोज्दै विदेशी पुगे लुलाङको खबाङ

0
म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङ खबाङमा भीर महको दृष्य लिन नेशनल जियोग्राफीको टोली सहित स्पेन र जर्मनी पर्यटक गरी १६ जना विदेशी पर्यटक पुगेका छन् । आङ...

ज्यानको बाजी लगाएर आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

0
 देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने...

विद्यार्थीलाई परम्परागत सीप हस्तान्तरण

0
म्याग्दीका युवा, विद्यार्थीहरुलाई परम्परागत सीप हस्तान्तरण गर्न थालिएको छ। मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले युवा, विद्यार्थीलाई...

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

0
मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ। मच्छिमको भूमे युवा क्लबले गत वर्ष...

मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

0
म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय...

जनजागृतिमाविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

0
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृतिमाध्यमिक विद्यालयबाट सहभागीभएर राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगितामापदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगितामापदकजितेका...

बादिकाको भीरमा सडक ढलान भएपछि…

0
धवलागिरि गाउँपालिका– ७ बादिकाको भीरको सडकमा ट्र्याक खन्नै मुस्किल थियो। स्थानीयको चन्दा संकलन गरी डोजर  प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्र्याक खोलिएको थियो। अहिले...
error: Content is protected !!