Wednesday, May 28, 2025
26.6 C
Beni
26.6 C
Beni
Wednesday, May 28, 2025

उपमेयर लामिछानेले छोरीलाई बेनी सामुदायिक माविमा भर्ना

0
बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेकी छोरी प्रपन्ना पौडेल बेनी सामुदायिक माविको प्रवेश परीक्षामा सहभागि भइन् । सदरमुकाम बेनीबजारकै निजी विद्यालयमा उत्कृष्ट विद्यार्थीभित्र पर्ने छोरीलाई...

चार दिन बित्दा पनि नियन्त्रण भएन डढेलो

0
बेनी नगरपालिकाको बगरफाँट र भकिम्लीको सामुदायिक वन लागेको आगो नियन्त्रण बाहिर गएको छ । बेनी नगरपालिका-२ बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे...

लघुउद्यमी र वित्तीय संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
म्याग्दीको सदरमुकाम बेनीमा लघुउद्यमी र वित्तीय संस्थाबीच अन्तरक्रिया कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, समृद्ध बेनी नगरको मूल...

स्वयंसेविकालाई तालिमसहित प्राथमिक उपचारका सामग्री वितरण

0
म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । असल छिमेकी नेपालको आयोजना र बेनी नगरपालिकाको...

गलेश्वर : पौराणिकस्थलबाट धार्मिक पर्यटकीयस्थलमा परिणत

0
गलेश्वर (म्याग्दी), ९ चैत । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिकस्थलबाट...

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

0
कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी...

कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)

0
म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी...

म्याग्दीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

0
‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारासहित म्याग्दीको सदरमुकाम बेनीमा आज (शुक्रवार) विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । पर्यटन तथा उद्योग...

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

0
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको...

तत्कालीन पर्वत राज्यको सामरिकको मौलिकस्वरुप नबिग्रँने गरी पुनः निर्माण गरिँदै

0
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतको पुनः निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रँने गरी...