ग्रामीण नमुना कृषकलाई अवलोकन भम्रण
म्याग्दीको ग्रामीण भेगका नमुना कृषकहरुलाई लक्षित गरी बेनीमा सञ्चालित पुनर्ताजगी तालिम तथा स्थलगत अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा...
बेनी नगरपालिकाले आउँदो १५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (शुक्रवार) सदरमुकाम बेनीमा नसर्ने रोगबारे जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुबीच कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाले सुरु गर्न लागेको नसर्ने...
मिलन म्याग्दीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मिलन म्याग्दीले सम्मान गरेको छ । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा नवनिर्वाचित...
म्याग्दीमा गोरु काट्दै गरेका ९ जना पक्राउ
म्याग्दीका मालिका गाउँपालिका –६ दुखुबेसी बादुरेमा गोरु काटिरेहेको अवस्थामा फेला परेका ५ महिला सहित ९ जना पक्राउ परेका छन ।गयराति करिव १ बजेको समयमा...
म्याग्देली चेली दीया पुनले गरिन सगरमाथा आरोहण
अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख घर भएकी नेपाली चलचित्रकी नायिका दिया पुनले विश्व...
बेनी नगरपालिकामा अब आइतबार पनि विद्यालय खुल्ने
बेनी नगरपालिकाले आइतबार पनि नियमित पठनपाठन गर्ने भएको छ । नेपाल सरकारले तोकेको दुई दिन बिदा शैक्षिक संस्थामा उचित नभएकाले आगामी आइतबारदेखि नगरभित्रका संस्थागत...
मालिकाको कार्यपालिकामा ८ सदस्य सहित एमालेको बहुमत
म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका ३, नेकपा माओवादीका २ र एकिकृति समाजवादीका १ जना निर्वाचित भएका छन । बिहिबार भएको कार्यपालिका सदस्य...
कांग्रेस-माओवादी तालमेल ‘निल्नु न ओकल्नु’
म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो...
मालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस
म्याग्दीको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति...
अर्मनको चाङ्गामा ५ रोपनी क्षेत्रफलमा लगाइएको लागूऔषध अफिम नष्ट
पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, चाङ्गामा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ । लागूऔषध अफिमको खेती गरेको भन्ने गोप्य सूचनाको आधारमा अफिम खेतीलाई नष्ट...