बेनी नगरका ५ वडामा नेपाली कांग्रेस र माओवादी एउटै चिन्हमा चुनाव लड्ने
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच प्रमुख र उपप्रमुखमा तालमेल नगरी छुट्टा-छुट्टै उम्मेदवार दर्ता गरेपनि बेनी नगरपालिका भित्र ५...
बेनीको मेयरमा एमालेबाट सुरत केसी उम्मेदवार
बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो ।
केसी...
एमालेका उम्मेदवारले रघुगंगामा मनोनयन दर्ता
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाका उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन...
भागबन्डा नमिल्दा म्याग्दीमा गठबन्धन टुट्यो, कांग्रेस एक्लै चुनाव लड्ने
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच म्याग्दीमा चुनावी तालमेल नहुने भएको छ । भागवण्डामा सहमति नभएपछि नेपाली काँग्रेसले बेनी...
चुनावी घोषणापत्र चुनावमा मात्रै सीमित
आइतबार (आज) बिहान नेपाली कांग्रेसको तर्फबाट बेनी नगरपालिकाको प्रमुख (मेयर) का उम्मेदवार चिरञ्जीवी पौडेलले नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मलेन गरी अपिल सहितको प्रतिबद्धता...
म्याग्दीमा गठबन्धन टुट्ने संकेत, चुनावमा एक्ला-एक्लै लड्ने मुडमा
म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै सत्ता साझेदार दलहरूबीच भागबन्डा मिले पनि अन्य पालिकामा भने करिब गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)...
काँग्रेसले रघुगंगा गाउँपालिकामा उम्मेद्धारी दर्ता गरायो
स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साथै केही पालिकाहरुमा...
बेनी नगरको उम्मेदवार चयनमा एमालेलाई सकस
स्थानीय तह निर्वाचनको निर्धारित मिति वैशाख ३० आउन जम्मा १७ दिन मात्र बाँकी रहदा पनि आइतवार रातीसम्म नेकपा एमालेले बेनी नगरपालिकाको मेयरका लागि उम्मेदवार...
अन्नपूर्णमा काँग्रेसको उमेद्वारी दर्ता
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र...
मराङको बुलबाट सुत्केरी महिलाको उद्धार
म्याग्दीको धवलागिरी गाउँपालिका-५ मराङमा एक एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मराङ बुलकी टिका बिकलाई सुत्केरीपछि अचानक समस्या देखिएपछि थप उपचारका लागि...