निर्वाचन अबधिभर म्याग्दीमा मदिरा बिक्रीवितरणमा रोक
निर्वाचनको मिति नजजिकिएसँगै म्याग्दीमा मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा...
म्याग्दीका मतदान केन्द्रमा खटिन थाले कर्मचारी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका दुर्गम क्षेत्रका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ...
जिल्ला प्रशासन कार्यालयको सेवा मंसिर ६ गते नियमित हुने
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा आगामी मंसिरको ६ गतेदेखि नियमित हुने भएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा...
भोट हाल्न जाँदा मोबाइल लगे जफत गरिने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाइने बताएको छ।मतदान...
’जनप्रतिनिधिलाई छैन आचारसंहिताको चिन्ता’
निर्वाचन आचारसंहिता विपरीत म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरूउम्मेद्वारको प्रचारमा खटिएका छन् । आगामी मंसिर ४ अर्थात् प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सरगर्मी बढिसकेको अवस्थामा नेकपा...
अन्तिम कसरतमा उम्मेदवार
आसन्न निर्वाचन आउन ४ दिन मात्र बाँकी छ। म्याग्दीका राजनीतिक दल चुनावी आमसभासहित मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। दैनिक दुईतीनवटा आमसभा...
दुईपटक चुनाव हारे पनि जनतासँगको दूरी बढाएको छैन : गर्बूजा
पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका...
म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गछौँः प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठ
नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्णगाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।...
बाम-लोकतान्त्रिक गठबन्धनको अन्नपूर्णको तीन स्थानमा चुनावी सभा
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क) अन्तरगत अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी, ५...
सुन्तला खरिद गर्न व्यापारी बोटमै
सुन्तला पाक्न थालेपछि खरिद गर्नका लागि व्यापारीहरू बोटमै पुगेका छन् । पछिल्लो समय सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिँदै गएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित...